महानगर दिवस सप्ताहव्यापी मनाउने तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सम्पदा महोत्सवसहित सप्ताहव्यापी मनाइने भएको छ। राजधानीमा बुधबार महानगर दिवसबारे जानकारी दिइएको हो। महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न भोजन मेला हुने भएको छ।महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार दिवसको अवसरमा खुला क्षेत्रको सरसफाइ, महशुस यात्रा, चित्रकला, विशेष सरसफाइ, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू हुने भएका छन्। महानगरले ७ जना जनप्रतिनिधि, ५ जना

सम्बन्धित सामग्री

महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्छ : मेयर शाह

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताउनुभएको छ ।  आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले महानगरले काठमाण्डौ उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताउनुभएको हो । उहाँले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘काठमाण्डौ महानगरपालिकाले सप्ताहव्यापी महानगर दिवस मनाउँदै गर्दा विभिन्न कुरालाई एउ...

वसन्तपुरमा मनाईयो काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवस (फोटोफिचर)

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी […]

काठमाडौं महानगरले आज स्थापना दिवस मनाउँदै

काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण

काठमाण्डौ महानगरले आज स्थापना दिवस मनाउँदै : आज नियमित सेवा प्रवाह नहुने

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। २०५२ साल मंसिर २९ गते काठमाण्डौ महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा काठमाण्डौ महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण  गर्न  र  त्यसका  बारेमा  जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम ग...

महानगर दिवस : ८९ सामुदायिक विद्यालयमा सरसफाइ

काठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । कामपाले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान सामुदायिक विद्यालयको सरसफाइ गरेको हो ।

सन्दर्भ महानगर दिवस : ८९ सामुदायिक विद्यालयमा सरसफाइ

काठमाडौँ,२७ मँसिर । काठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । कामपाले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान सामुदायिक विद्यालयको सरसफाइ गरेको हो । कार्यक्रममा कामपाले विद्यालयलाई नियमित रुपमा सफा राख्न सफाइ उपकरण उपलब्ध गराएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए । […]

काठमाडौं महानगर दिवस साताव्यापी मनाइँदै

सप्ताहव्यापी विविध कार्यक्रमसहित २८ औँ काठमाडौं महानगर दिवसका कार्यक्रम आयोजना हुँदैछन् ।

काठमाडौं महानगर दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइने

काठमाडौँ । मंसिर २९ गते हुने काठमाडौँ महानगरपालिकाको २८ औँ वार्षिकोत्सवलाई सप्ताहव्यापी रुपमा मनाउन उपसमितिहरुले प्रस्ताव गरेका छन् । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख एवं महानगर दिवस मूल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकमा उपसमितिका संयोजकहरुबाट सप्ताहव्यापी कार्यक्रम पेश गरिएको हो । दिवसमा नागरिकहरुलाई सहभागी गराउन कमलादीदेखि […]