ललितपुर महानगरपालिकाले मनायाे १०४औं महानगर दिवस

काठमाडाैं । ललितपुर महानगरपालिकाले १०४औं महानगर दिवस मनाउने भएको छ । आज र भोली विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागेको ललितपुर महानगरपालिका जनाएको छ । दिवसको अवसरमा महानगरपालिकाले ललितपुरको मंगलबजार स्थित महारानीहिटिमा फोटो प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनी उद्घाटन गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले महानगरको काम कारवाही चुस्त दुरुस्त राख्न महानगरीय प्रहरीको पनि […]