काठमाडौं : कोरोना महामारीपछि लामो समयको बन्दका कारण उपत्यकाका अधिकांश सरकारी क्याम्पसहरूमा सरसफाइ हुन सकेको छैन। प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मिकि क्याम्पसहरूमा सरसफाइ नहुँदा जताततै झार-घाँस उम्रिएको देखिन्छ। त्यस्तै शंकरदेव क्याम्पसमा पनि सरसफाइ अभाव छ।भवनका भित्ताहरू पनि फुंग उडेका र रङ कलरहरू हराइसकेका देखिन्छन्। क्याम्पस प्रांगणमा जताततै झार उम्रिएको छ भने कतै भुइँ र भित्ताहरूमा लेउ लागेको अवस्था छ।उपत्यकामा निषेधाज्ञा हटेसँगै यी क्याम्पसहरूम