पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता १५ फागुनबाट

११ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने जानकारी दिएको छ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका आठ टिमको सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने […]

सम्बन्धित सामग्री

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो । युवा ब्याटर सार्थक धितालले ५४ रनको अर्धशतकमा चार विकेट गुमाउँदै ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेक राना मगरले ३७ र लाक्पा छिरिङले […]

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ सेमिफाइनलमा

१७ फागुन, काठमाडौं । तल्लो मूलपानी क्रिकेट मैदानमा जारी पाँचपोखरी जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । मूलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा मात्र ९६ रनमा समेटिएको थियो । ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो […]

पाँचपोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट हुँदै

काठमाडौँ (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा छैठौं पाँचपोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८० फाल्गुन १२ देखि १९ गतेसम्म मुलपानी क्रिकेट स्टेडियममा हुने भएको छ । खेलकुद विकास समितिले एक प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य […] The post पाँचपोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट हुँदै first appeared on हाम्रो खेलकुद.

पाँचपोखरी टी–२० क्रिकेट १२ फागुनदेखि

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण १२ देखि १९ फागुनसम्म सञ्चालन हुने भएको छ ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिका र खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगिता मूलपानी तल्लो क्रिकेट मैदानमा...

पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र पाँचपोखरी क्रिकेट टिम विजयी

२८ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र विजयी भएका छन् । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा ह्योल्मोले क्रिकेट क्लब बाह्रबिसेलाई ८ विकेटले हरायो । क्रिकेट क्लब बाह्रबिसले दिएको ७२ रनको लक्ष्य ह्योल्मोले २ विकेट गुमाएर पूरा गर्‍यो । ह्योल्मोका लागि विवेक तामाङले अविजित ३३ रन बनाए । त्यसअघि टस हारेर पहिले […]

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ ।

पाँचपोखरी टि २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल आज

मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज  पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् ।उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो । प्रतियोगितामा सात टोली सहभागी थिए । अन्तिम चरणको खेल आज हुने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्

भोताङ र पाँचपोखरी क्रिकेट क्लब विजयी

काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगितामा पाँच पोखरी भोताङ र पाँच पोखरी क्रिकेट क्बले विजयी सुरुवात गरेका छन् । मुलपानी मैदानमा सुरु प्रतियोगितामा पहिलो खेलमा भोताङले इन्द्रावती ९ लाई ३७ रनले हराउँदै विजयी सुरुवात गर्यो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भोताङ १८.१ ओभरमा १ सय २७ रनमा अल आउट भयो […]

आइतबारदेखि पाँचपोखरी ट्वान्टी–२० क्रिकेट

पाँचपोखरी ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ।

पाँचपोखरी टी-२० क्रिकेट फागुन १५ देखि

११ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फागुन १५ गतेदेखि हुने भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको छ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक […]