पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र पाँचपोखरी क्रिकेट टिम विजयी

२८ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र विजयी भएका छन् । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा ह्योल्मोले क्रिकेट क्लब बाह्रबिसेलाई ८ विकेटले हरायो । क्रिकेट क्लब बाह्रबिसले दिएको ७२ रनको लक्ष्य ह्योल्मोले २ विकेट गुमाएर पूरा गर्‍यो । ह्योल्मोका लागि विवेक तामाङले अविजित ३३ रन बनाए । त्यसअघि टस हारेर पहिले […]