पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ सेमिफाइनलमा

१७ फागुन, काठमाडौं । तल्लो मूलपानी क्रिकेट मैदानमा जारी पाँचपोखरी जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । मूलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा मात्र ९६ रनमा समेटिएको थियो । ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो […]

सम्बन्धित सामग्री

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो । युवा ब्याटर सार्थक धितालले ५४ रनको अर्धशतकमा चार विकेट गुमाउँदै ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेक राना मगरले ३७ र लाक्पा छिरिङले […]

मूलपानीमा पाँचपोखरी र ह्योल्मो विजयी

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ ले पाँचपोखरी जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

आयोजक टिम र चौतारा पाँचपोखरी टी–२० क्रिकेटको सेमिफाइनलमा

१ चैत, काठमाडौं । आयोजक पाँचपोखरी र चौतारा पाचौँ संस्करणको पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आज भएको दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लब भोटेचौर स्पोट्स क्लबलाई ५४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । १२५ रनको लक्ष्य पछ्याएको भोटेचौर स्पोट्स क्लब ७० रनमा अलआउट भएको थियो । खेलको […]

पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र पाँचपोखरी क्रिकेट टिम विजयी

२८ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र विजयी भएका छन् । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा ह्योल्मोले क्रिकेट क्लब बाह्रबिसेलाई ८ विकेटले हरायो । क्रिकेट क्लब बाह्रबिसले दिएको ७२ रनको लक्ष्य ह्योल्मोले २ विकेट गुमाएर पूरा गर्‍यो । ह्योल्मोका लागि विवेक तामाङले अविजित ३३ रन बनाए । त्यसअघि टस हारेर पहिले […]

पाँचपोखरी टि–२० जिल्लास्तरीय प्रतियोगिताको फाइनल आज

सिन्धुपाल्चोक, २१ फागुन । मूलपानी मैदानमा जारी पाँचपोखरी टि–२० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् । उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो । प्रतियोगितामा […]

पाँचपोखरी टि २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल आज

मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज  पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् ।उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो । प्रतियोगितामा सात टोली सहभागी थिए । अन्तिम चरणको खेल आज हुने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्

सार्थकको ह्याट्रिक सहित ६ विकेटमा पाँचपोखरी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिन अलराउन्डर सार्थक धितालको ह्याट्रियक सहित ६ विकेटको सहयोगमा पाँचपोखरी क्रिकेट क्लब मुलपानी मैदानमा जारी पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगिता फाइनलमा पुगेको छ । पाँचपोखरीले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङ थालेको चौतारा १५.४ ओभरमा ८३ रनमा अल आउट […]

पाँचपोखरी अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – अनुभवी खेलाडी विजय धिताल, युवा तीव्र गतिका बलर अर्यान धिताल र युवा अलराउन्डर सार्थक धितालको उच्च प्रदर्शनमा को उत्कृष्ट बलिङको सहयोगमा पाँचपोखरी क्रिकेट क्लब पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । योसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अन्तिम खेलमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई एक रनले हराउँदै समूह ए बाट […]

भोताङ र पाँचपोखरी क्रिकेट क्लब विजयी

काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगितामा पाँच पोखरी भोताङ र पाँच पोखरी क्रिकेट क्बले विजयी सुरुवात गरेका छन् । मुलपानी मैदानमा सुरु प्रतियोगितामा पहिलो खेलमा भोताङले इन्द्रावती ९ लाई ३७ रनले हराउँदै विजयी सुरुवात गर्यो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भोताङ १८.१ ओभरमा १ सय २७ रनमा अल आउट भयो […]