काठमाडौँ (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा छैठौं पाँचपोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८० फाल्गुन १२ देखि १९ गतेसम्म मुलपानी क्रिकेट स्टेडियममा हुने भएको छ । खेलकुद विकास समितिले एक प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य […]
The post पाँचपोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट हुँदै first appeared on हाम्रो खेलकुद.