झापा । झापाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । कमल गाँउपालिका– ३ पुर्व–पश्चिम मुख्यराजमार्गको केर्खा बजारबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।