मोरङ। मोरङबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन्। तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका १ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो।