झापामा लागुऔषध सहित २ जना पक्राउ

झापा । झापामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका– ३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।

सम्बन्धित सामग्री

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुनधारा-११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इल

इलामबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

इलाम। इलामबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन्। इलामको सुर्योदय नगरपालिका– ६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्योदय नगरपालिका– ८ का १९ बर्षीय मिक कुमार तामाङ र २३ बर्षीय सेवन गुरुङ रहेका छन्।

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

झापा। आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका फाकफोकथुम– १ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका– ८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो।

मोरङबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ। मोरङबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन्। तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका १ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो।

अवैध लागुऔषध सहित २ जना पक्राउ

काठमाडौं : स्याङ्जा, गल्याङ नगरपालिका १ राम्दीबाट नियन्त्रित लागुऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका १३ बस्ने १९ वर्षीय बिमल थापा रहेका छन्।बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना. ४ ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

झापा। बुधबार साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड – ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड– ५ का १८ वर्षीय अर्वाज खानलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो।

पोखरामा लागुऔषधसहित २ जना पक्राउ

पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन । पोखरा–११ फूलबारी र सिमपानीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । उनका अनुसार तनहुँ शुक्लागण्डकी, खैरेनीटार घर भई पोखरा –११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् । भण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । कमल गाँउपालिका– ३ पुर्व–पश्चिम मुख्यराजमार्गको केर्खा बजारबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।

मेडिकलको कार्ड बोकेर लागुऔषध ओसार पसार गर्दा…

तनहुँ, २४ जेठ । शुक्रबार लागुऔषध सहित २ जना पक्राउ परेका छन् । आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल फेनारगन, ९३ एम्पुल नुफिन र ४ थान सिरिन्ज सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोरखा, गोरखा नगरपालिका–१४ पाङ्कोट बस्ने तनहुँ व्यास नगरपालिका–१२ घासीकुवा घर भएका २६ […]

लागुऔषध सहित नागढुंगाबाट २ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नागरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ घर भएका ४६ वर्षीय लाल बाबु नदाफ र २६ वर्षीय अलि हुसेन छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनीहरुको साथबाट ४ हजार ४ सय ९८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००५ख ९७२६ नम्बरको बसमा सवार उनीहरुले लुकाई छिपाई लागु औषध ल्याएका थिए । आरोपीहरु बिर