तनहुँ, २४ जेठ । शुक्रबार लागुऔषध सहित २ जना पक्राउ परेका छन् । आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल फेनारगन, ९३ एम्पुल नुफिन र ४ थान सिरिन्ज सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोरखा, गोरखा नगरपालिका–१४ पाङ्कोट बस्ने तनहुँ व्यास नगरपालिका–१२ घासीकुवा घर भएका २६ […]