नेकपा एमाले पतनको बाटोमा छ: प्रचण्ड

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले पतनको बाटोमा अघि बढिरहेको बताएका छन्। सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पैसा र प्रतिष्ठान आर्जन गर्न जानेको टिप्पणी गरेका हुन्। उनले भने, […]

सम्बन्धित सामग्री

प्रचण्ड र ओलीबीच भेटवार्ता,के भयो कुराकानी?

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुइ नेताबीच मुलुकको पछिल्लो राजनीतिक […]

प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा

काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो । नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले र राप्रपा दुवै दल प्रतिपक्षको बेञ्चमा बसेका छन् । प्रतिनिधि सभामा प्रतिपक्षीको आसन सभामुखको बायाँ...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई …

प्रचण्ड नाम मात्रका प्रधानमन्त्री हुन् ?

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी ओलीले आफ्नो पार्टी एमालेको समर्थनमा रहेको दाहाल नेतृत्वको सरकार ढल्छ कि भन्ने आशंका नगरी विश्वासको मत पाउनेमा ढुक्क रहन आग्रह गरे । दाहालको समर्थनमा एमाले […]

चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा भागे : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन गोरखा जानु परेको टिप्पणी गरेका छन्।  ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई...

गठबन्धन जोगाउन प्रचण्ड र आरजु भारत दौडाहामा : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवा गठबन्धन जोगाउन भारत गएका आरोप लगाएका छन्। आइतबार पोखरामा प्रेस चौतारी गण्डकीले आयोजना गरेको...

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको...

माधव नेपालपछि देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन उनको निवास बूढानीलकण्ठ पुगेका छन् । शनिवार दिउँसो माधव नेपालसँग भेटवार्ता गरेपछि प्रचण्ड देउवालाई भेटन बूढानीलकण्ठ पुगेका हुन् । प्रचण्ड र देउवाबीच दिउसो सवा तिन बजेदेखि छलफल भएको हो । नेकपा एमाले विवाद सहमति उन्मुख भएको बेला देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्डसँगको भेटमा नेता नेपालले सर्वोच्च अदालतको मुद्दा प्रभावित हुनेगरी सर्वोच्च अदालतमा पेश गरिएका हस्ताक्षर फिर्ता नगर्ने बताएका छन् ।

पूर्ववत नेकपा एमाले १२१ र माओवादी केन्द्र ५३ सिटको अवस्थामा

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकताबाट बनेको नेकपा खारेज भएको छ । आइतबार अदालतले ऋषि कट्टेलको नेकपालाई वैधानिकता प्रदान गर्दै ओली प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको हो । यससँगै उनीहरु पूर्ववत नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा फर्किएका छन् । वि.सं. २०७४ सालमा भएको निर्वाचनमा पूर्व एमालेले प्रत्यक्षतर्फ ८०... The post पूर्ववत नेकपा एमाले १२१ र माओवादी केन्द्र ५३ सिटको अवस्थामा appeared first on Purbeli News.