प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा

काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो । नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले र राप्रपा दुवै दल प्रतिपक्षको बेञ्चमा बसेका छन् । प्रतिनिधि सभामा प्रतिपक्षीको आसन सभामुखको बायाँ...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक चैत्र ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल कांग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । राष्ट्रपतिको […]

एमाले-कांग्रेस दुवैले प्रतिपक्षीमा बस्‍ने अडान लिएपछि संसद् बैठक सर्‍यो

काठमाडौँ - प्रतिपक्षीमा बस्ने विषयमा विवाद भएपछि प्रतिनिधि सभा बैठक सरेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षीमा बस्ने अडान लिएपछि संसद् बैठक सरेको हो ।  प्रतिपक्षीमा बस्ने दलहरू धेरै भएपछि कुर्सी व्यवस्थापन नभएको भन्दै बैठक सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ । सचिवालयका एक कर्मचारीका  अन...