गठबन्धन जोगाउन प्रचण्ड र आरजु भारत दौडाहामा : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवा गठबन्धन जोगाउन भारत गएका आरोप लगाएका छन्। आइतबार पोखरामा प्रेस चौतारी गण्डकीले आयोजना गरेको...

सम्बन्धित सामग्री

‘पुस १० मा नफर्किए प्रचण्ड पछुताउनुपर्छ’

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन फेरेर नेपाली कांग्रेसतिर गइसकेका छन् । पूर्व सभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको नेकपा एमालेले भने अझै आश मारेको छैन । सरकार गठन हुँदा प्रचण्ड प्रधानमन्त्री हुने र एमालेले सभामुख र राष्ट्रपति लिने १० पुसको सहमतिमा आफूहरु अझै प्रतिबद्ध रहेको बताउँछन्, एमाले महासचिव शंकर पोखरेल । […]

प्रचण्ड र माधवसहितको वाम एकता हुँदैन : शंकर पोखरेल

काठमाडौँ– एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन । एमाले जिल्ला कमिटी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव पोखरेलले .माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको टिप्पणी गरेका हुन ।

प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड देश/विदेश दौडाहामा छन् : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने...

शंकर पोखरेल र प्रचण्डको सवाल जवाफ

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच सवाल जवाफ भएको छ । नरबहादुर कर्मचार्य प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तर्क्रिया कार्यक्रममा सत्तारुढ गठबन्धनसँगै प्रमुख प्रतिपक्षी एमालेका नेतालाई समेत बोलाइएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बोलिरहँदा कार्यक्रम स्थलमा पुगेका […]

ओली र प्रचण्ड चिनियाँ विदेशमन्त्रीलाई भेट्न पुग्दा... (तस्वीरहरू)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीलाई छुट्टाछुट्टै भेटेका छन्।बिहान करिब ११ बजे ओली र वाङबीच भेट भएको थियो एमाले अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्यलगायत सहभागी थिए। उक्त भेटवार्ता सकिनासाथ मेरियट होटल पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका नेताहरू

राजा र प्रचण्ड बिच भएको सहमति झुटो होइन : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र बिच सहमति भएको कुरा झुटो नभएको बताएका छन्। एमालेको १० औं महाधिवेशनबाट महासचिव बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ओलीको अभिव्यक्ति सही भएको बताएका हुन्। केहीदिन…

पोखरेलकाे पुनः नियुक्ति अनैतिक र असंवैधानिक : प्रचण्ड

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल पुनः नियुक्त भएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।आइतबार विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डले पोखरेलको पुनः नियुक्तिप्रति आपत्ति जनाउँदै गठबन्धन सरकारका साझा उम्मेदवार कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न माग गरेका छन्। पोखरेलको राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ भन्दै प्रचण्डले अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठ

प्रचण्ड भीख माग्नुपर्ने अवस्थामा पुगे : शंकर पोखरेल

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले एमालेलाई फुटाएर लाभ लिन खोज्दा जनतासँग भीख माग्नुपर्ने अवस्थामा पुगेको बताएका छन्‌। नेकपा ओली पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीबाट बाटो बिराएर गएकाहरू फर्किएर राजनीतिक भविष्य सुरक्षित गर्न यता आउनुहोस्।’ वैशाखमै  निर्वाचन हुने दाबी गर्दै पोखरेलले ओली नेतृत्वको नेकपाले पहिलाको भन्दो राम्रो नतिजा ल्याउने दाबी गरे। ‘रोल्पा र रुकुममा पनि ओली नेतृत्वको पार्ट

प्रचण्ड-नेपाल पक्षले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ।सोमबार बसेको प्रचण्ड -नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो । पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्री समेत हुन् । पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङ