चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा भागे : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन गोरखा जानु परेको टिप्पणी गरेका छन्।  ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई...

सम्बन्धित सामग्री

प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा पुगे प्रचण्ड, गोरखा महोत्सवको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री भएपछि पहिलोपटक गोरखा प्गेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन्। पृथ्वीजयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो। महोत्सव उद्घाटनका लागि बुधबार बिहान प्रचण्ड सैनिक हेलिकप्टरमार्फत गोरखा लागेका थिए। उनी गोरखा- २ बाट निर्वाचित भएका प्रचण्डले हिजो मात्रै प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए।

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै हुनुहुन्छ । बुधबारबाट सुरु हुने ११ औं गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नु भएको हो । प्रधानमन्त्री बन्नु भएपछि प्रचण्ड गोरखा जान लाग्नु भएको यो पहिलो पटक हो । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा […]

प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउने

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लागेका हुन् ।  प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका छन्। गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड बुधबार सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना गरिएको छ।

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका […]

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ।प्रचण्ड’ आज गोरखा जाँदैछन्।  गोरखा  निर्वाचन  क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन्।   प्रधानमन्त्री  प्रचण्ड  बुधबारबाट  सुरु  हुने  ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।  खेलकुद मैदान हरटारीमा महोत्सवको  आयोजना  हुँदै  छ।  यसैबीच  प्रधान  सेनापति प्रभुराम शर्मा पनि गोर

प्रचण्ड शुक्रबार गोरखा जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार (कात्तिक १८ गते) गोरखा जाने भएका छन् । प्रचण्ड आफ्नो चुनावी क्षेत्र गोरखा २ मा हुने निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् । गोरखा सदरमुकामसहित ५ ठाउँमा चुनाव केन्द्रित आमसभा र गोष्ठी राखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।‘अध्यक्ष कमरेड शुक्रबार मात्रै निर्वाचन क्षेत्र जान लाग्नु भएको छ । गोरखा सदरमुकामसहित अन्य क्षेत्रमा ५/६ वटा कार्यक्रम राखिएकाले सम्बोधन गर्न

चुनावी प्रशिक्षणको लागि बाबुरामलाई लिएर गोरखा पुगे प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रशिक्षणको लागि गोरखा पुगेका छन्। आज शुक्रबार गोरखा पुगेका प्रचण्ड भोली शनिबारसम्म उतै रहने जिल्लाका एक माओवादी नेताले बताए। यही असोज २३ गते उम्मेदवारी दर्ता गराउन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका प्रचण्ड एक हप्तामै फेरि आज आफ्नो […]

गोरखा–२ मा प्रचण्ड विरुद्ध तीनजनाको उम्मेदवारी

गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध गोरखा–२ मा अरु तीनजनाको पनि उम्मेदवारी परेको छ ।...

बाबुराम र नारायणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड

काठमाडौं :  प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेका हुन्।अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन्। उनी सत्ता गठबन्धनका नेताहरुलाई साथमा लिनुका सट्टा युद्धकाकालका सहयात्री डा बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन्।