रियल म्याड्रिडबाट खेल्ने बेल्जियमका स्टार इडेन हाजार्डले अन्तरराष्ट्रिय खेलजीवनबाट संन्यासको घोषणा गरेका छन्।उनले अब नयाँ पुस्ता बेल्जियमको फुटबल अगाडि बढाउन सक्षम रहेको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत संन्यास घोषणा गरेका हुन्। विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि फिफा वरीयतामा विश्व नम्बर २ रहँदै आएको बेल्जियमको वर्तमान पुस्ताको आलोचना हुँदै आएको थियो। अहिलेको बेल्जियम पुस्तालाई स्वर्ण पुस्ताका रुपमा लिने गरिएको थियो। ३१ वर्षीय हाजार्डले&nb