कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।