काठमाडौँ- लेखक खगेन्द्र संग्रौलाले प्रचण्डका अभिव्यक्ति कहिल्यै पूरा हुँदैनन् भन्दै व्यंग्य हानेका छन् । प्रचण्डका अभिव्यक्ति झुटा र अपूरो हुने गरेको उदाहरण दिँदै संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पुष्पकमल जे भन्छन्, बुझ्नुपर्छ त्यो हुँदैन!’ संग्रौलाले दाहालले विगतमा र वर्तमानमा दिएका अभिव्यक्तिलाई शिलसिलेवर ढंगले प्रस्तुत गर्दै भनेका छन्, ‘प्रचण्डले दुई दलको एकता कुनै शक्तिले भत्काउन […]