ओलीको व्यंग्य– कांग्रेस लौरो टेकेर पनि उभिन नसक्ने भयो

एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धन गरेकोमा कांग्रेसप्रति व्यंग्य गरेका छन् । शनिबार भएको नेपाल लोकतान्त्रिक शेर्पा संघको कार्यक्रममा ओलीले बैसाखीको साहाराले समेत कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धाका उभिन डराइरहेको आरोप लगाए ।  ‘मान्छे...

सम्बन्धित सामग्री

कांग्रेसले गर्ने के ? पछुतो वा पश्चाताप ?

‘खोलो तर्यो, लौरो बिर्सियो’ । नेपाली कांग्रेसका लागि अहिले यो उखान ठ्याक्कै मिलेको छ । जुन लौरो टेकेर खोलो तरेको थियो त्यही टेकोलाई चटक्क बिर्सँदा यसपालि कांग्रेसले जँघार पार गर्न सकेन । गठबन्धनको मर्म लत्याउँदा सरकारका सम्पूर्ण शासकीय जिम्मेवारीबाट कांग्रेस बाहिरिएको छ । राजनीतिमा बहुआयाम हुन्छन् । यसमा अडान हुन्छ तर हठ हुँदैन । जुन हठ कांग्रेसले त्यागेन, उसै हठले कांग्रेसलाई जेलिदियो । आरजु राणा कांग्रेसको शीर्ष तहको राजनीति बागडोरमा प्रवेश गर्दा कांग्रेस नेतृत्वमा प्रश्न उठेक

लौरो टेक्दै नरहरि आचार्यले भने : प्रदीप पौडेललाई मैले समर्थन गरेको छु

काठमाडौं : सत्ता गठबन्धनले राजधानीमा आज चुनावी सभाको आयोजना गरिरहेको छ। काठमाडौं-५ मा पनि गठबन्धनले सभा गरिरहेको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल उम्मेदवार छन्। प्रदीपको समर्थनमा महाराजगंजमा आयोजित सभामा कांग्रेस नेता नरहरि आचार्य पनि पुगे। उनले प्रदीपको पक्षमा मत माग्दै भने,'मतदानमात्र सबै कुरा हैन, मतको संरक्षण चनाखो भएर गरौ अधिकतम…

ओलीको कटाक्ष : कांग्रेस ढोडको लौरो नटेकी उभिनै सक्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि लौरो नटेकी उभिनै नसक्ने भएको बताएका हुन्। उनले भने, ‘मैले शेरबहादुरजी भनेको होइन कांग्रेस एक्लै उभिन सक्दैन। अरूसँग बस्ला तर एमालेसँग कांग्रेस अखडामा बस्नै सक्दैन। ५/७ वटा साथीको पाखुरा नसमाती हिँड्न सक्दैन। विचारशून्य छ। भोलि उठी कहाँ जाने भन्ने थाहा छैन? आज कहाँ

काठमाडौंमा उम्मेदवार छान्न नजान्दा टाउकोमा लौरो बजारियो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेको छन्। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्। शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका ने

कांग्रेस र एमालेमाथि बर्सियो वालेन्द्रको लौरो, कसको अवस्था कस्तो ?

'बाआमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने!' भन्दै चुनावी प्रचार गरेका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको लौरो नेपाली कांग्रेस र नेकपा एमाले जस्ता राष्ट्रिय दलमाथि बर्सिएको छ ।

कांग्रेस र एमालेमाथि बर्सियो वालेन्द्रको लौरो, कसको अवस्था कस्तो ?

'बाआमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने!' भन्दै चुनावी प्रचार गरेका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको लौरो नेपाली कांग्रेस र नेकपा एमाले जस्ता राष्ट्रिय दलमाथि बर्सिएको छ ।

धरानमा अग्रता लिएपछि हर्क साम्पाङले भने : धाँधली हुन सक्छ निगरानी गर्नुपर्छ

५ जेठ, विराटनगर । नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवारलाई पछि पार्दै धरान उपमहानगरपालिकाको प्रमुखमा अग्रता बनाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले मतगणनाको निगरानी गर्नका लागि मतदातालाई आग्रह गरेका छन् । लौरो चुनाव चिह्न लिएर प्रमुख पदको उम्मेदवार बनेका उनले ३१ हजर ६४ मतगणना हुँदा ११३ मतको अग्रता बनाएका छन् । उनले आठ हजार ९९८ […]

गोकर्णेश्वर ४ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा कांग्रेसको ठूलो फड्को

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार (लौरो) जयराम महत विजयी हुनुभएको छ । उहाँले १०२७ मत प्राप्त गर्नुभयो । वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले ९२९ र नेपाली कांग्रेसले ७९४ मत प्राप्त गरे । महतले नेपाली कांग्रेस तथा नेकाप एमालेका उम्मेदवारहरुलाई पछिपार्दै विजयी हुनुभएको हो । महतको जितसँगै वडाको अन्य सदस्यहरूमा कांग्रेसले दलित महिला …

ओलीको कटाक्ष- गठबन्धनका नाममा देउवा ढोडको लौरो टेकेर हिँड्न खोज्दैछन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस सभापति शेरबहादुर देउवा ढोडको लौरो टेकेर हिँड्न खोजेको बताएका छन् ।

कांग्रेस महाधिवेशन : ह्विलचियर र लौरो टेकेर मतदान

काठमाडौं, २८ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल […]