चार्ली हेब्दोको व्यंग्य : ३.३ करोड देवी–देवता हुँदा पनि अक्सिजनको कमी

बीबीसी। फ्रान्सको व्यंग्यात्मक पत्रिका चार्ली हेब्दोले भारतले गरिरहेको कोरोना संकट व्यवस्थापनलाई लिएर कार्टुनमार्फत व्यंग्य गरेको छ। भारत कोरोना महामारी नियन्त्रण गर्न चुकेको र प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु धर्मलाई काखी च्यापेको कुरालाई पत्रिकाले कार्टुनमार्फत व्यंग्य गरेको हो। पत्रिकाले३३ करोड हिन्दु देवीदेवताको ठाउँमा ‘३.३ करोड देवी–देवता हुँदा पनि अक्सिजनको कमी’ भन्दै व्यंग्य गरेको हो। कार्टुन अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सम्बन्धित सामग्री