गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नेपाली साहित्यिक क्षेत्रको विकासको लागि विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजन गर्ने भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज नेपाली साहित्यलाई लोभ हुन नदिन र लुकेर बसेका साहित्यकारलाई आफ्नो कलाको  प्रदर्शन गर्न आह्वान गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो । नव वर्ष २०७९ को पूर्व सन्ध्यामा विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजना […]