सरकारलाई व्यंग्य गर्दै नेविसंघले निकाल्यो उल्टो जुलुस

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारलाई व्यंग्य गर्दै उल्टो जुलुस निकालेर विरोध गरेको छ । संविधान र लोकतन्त्रलाई संरक्षण गर्दै संस्थागत गर्नुपर्ने वेला त्यही संविधानमाथि प्रहार गरेर प्रधानमन्त्री केपी ओली नेतृत्वको...

सम्बन्धित सामग्री

गगनलाई बालेनले व्यंग्य- ‘सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्’

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति व्यंग्य गरेका छन्। मंगलबार एक स्टाटस लेख्दै बालेनले थापालाई आफूले भनेको कुरा पूरा गर्न चुनौती दिएका छन् । महामन्त्री थापाले सोमबार एउटा कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भनेका थिए । उक्त कुरालाई व्यंग्य गर्दै बालेनले लेखेका छन्, ‘माननीय गगन थापाज्यू, […]

संसद्मा राँगोको चर्चा : ओलीले गरे सभामुखमाथि व्यंग्य

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले राँगा शब्दलाई रेकर्डबाट हटाउन दिएको निर्देशनप्रति व्यंग्य गरेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सांसद शिशिर खनालले प्रयोग गरेको ‘राँगा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सभामुख घिमिरेको उक्त निर्देशनप्रति व्यंग्य गरेका हुन्। ‘फेरि यहाँ राँगा चढे

कमेडि विथ च्याम्पियनमा सहभागी भएपछि विपिनले भने: मलाई दरै व्यंग्य हाने

बिहीबार कमेडि विथ च्याम्पियनमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले च्याम्पियनमा धेरै व्यंग्य खानुपरेको बताएका हुन्।...

सेन्सर बोर्डप्रति निश्चलको व्यंग्य, भन्छन्- जुन जोगी आए पनि कानै चिरेको

काठमाडौं : फिल्म सेन्सर बोर्डका सदस्यले फिल्म सेन्सर गर्दा आफ्ना परिवार र आफन्तसँगै बसेर फिल्म हेर्ने गरेको समाचार बाहिरिएपछि कलाकार तथा निर्देशक निश्चल बस्नेतले बोर्डलाई व्यंग्य गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले व्यंग्य गरेका हुन्।फेसबुकमा स्टाटस लेख्दै निश्चलले दश वर्षअघि आफ्नो फिल्म ‘लुट’ सेन्सर गर्दाको समय सम्झाउँदै बोर्डलाई मन्त्रालयले कस्तो कारबाही गर्छ भनेर हेर्न इच्छुक रहेको उल्लेख गरेका छन्।उनले लेखेका छन्, ‘सन् २०१२ मा ‘ल

ओलीको व्यंग्य– कांग्रेस लौरो टेकेर पनि उभिन नसक्ने भयो

एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धन गरेकोमा कांग्रेसप्रति व्यंग्य गरेका छन् । शनिबार भएको नेपाल लोकतान्त्रिक शेर्पा संघको कार्यक्रममा ओलीले बैसाखीको साहाराले समेत कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धाका उभिन डराइरहेको आरोप लगाए ।  ‘मान्छे...

गाईजात्राको अवसरमा हास्य कलाकारद्वारा व्यंग्य प्रस्तुत

काठमाडौँ – गाईजात्राको अवसरमा हास्यकलाकारहरूले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाबारे व्यंग्य गरेका छन्। काठमाडौंमा शुक्रबार एक औपचारिक कार्यक्रमबीच देशका चर्चित तथा स्थापित हास्यकलाकारले विभिन्न क्षेत्रको समसामयिक अवस्था सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन्। उनीहरूले विभिन्न पार्टीका शीर्ष नेताका नक्कल (क्यारिकेचर) समेत गरेका थिए। कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शकलाई हँसाएका थिए। त्यसैगरी, उनले […]

गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नेपाली साहित्यिक क्षेत्रको विकासको लागि विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजन गर्ने भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज नेपाली साहित्यलाई लोभ हुन नदिन र लुकेर बसेका साहित्यकारलाई आफ्नो कलाको  प्रदर्शन गर्न आह्वान गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो । नव वर्ष २०७९ को पूर्व सन्ध्यामा विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजना […]

चार्ली हेब्दोको व्यंग्य : ३.३ करोड देवी–देवता हुँदा पनि अक्सिजनको कमी

बीबीसी। फ्रान्सको व्यंग्यात्मक पत्रिका चार्ली हेब्दोले भारतले गरिरहेको कोरोना संकट व्यवस्थापनलाई लिएर कार्टुनमार्फत व्यंग्य गरेको छ। भारत कोरोना महामारी नियन्त्रण गर्न चुकेको र प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु धर्मलाई काखी च्यापेको कुरालाई पत्रिकाले कार्टुनमार्फत व्यंग्य गरेको हो। पत्रिकाले३३ करोड हिन्दु देवीदेवताको ठाउँमा ‘३.३ करोड देवी–देवता हुँदा पनि अक्सिजनको कमी’ भन्दै व्यंग्य गरेको हो। कार्टुन अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

चार्ली हेब्दोको व्यंग्य : ३.३ करोड देवी–देवता हुँदा पनि अक्सिजनको कमी

बीबीसी। फ्रान्सको व्यंग्यात्मक पत्रिका चार्ली हेब्दोले भारतले गरिरहेको कोरोना संकट व्यवस्थापनलाई लिएर कार्टुनमार्फत व्यंग्य गरेको छ। भारत कोरोना महामारी नियन्त्रण गर्न चुकेको र प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु धर्मलाई काखी च्यापेको कुरालाई पत्रिकाले कार्टुनमार्फत व्यंग्य गरेको हो। पत्रिकाले३३ करोड हिन्दु देवीदेवताको ठाउँमा ‘३.३ करोड देवी–देवता हुँदा पनि अक्सिजनको कमी’ भन्दै व्यंग्य गरेको हो। कार्टुन अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।