सरकारलाई थाहै नदिई मणिपाल अस्पताल किनबेच

नेपाल सरकारको संलग्नताबिनै पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरीत मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो (बतास–पौडेल) होल्डिङ्सलाई मेडिकल कलेज बिक्री गरेको हो ।

सम्बन्धित सामग्री

आवासीय चिकित्सकका दुःख

१९ असोज, काठमाडौं । सोमबार (८ असोज) मणिपाल अस्पताल, पोखराका डा.अनिल शाह अनाहकमै कुटिए । लमजुङबाट आएकी ५७ वर्षकी बिरामीको मृत्यु भएपछि आक्रोशित भीडले डा. शाहमाथि हातपात गरेका हुन् । भदौ अन्तिम साता मात्र सन्चो अस्पताल, हेटौंडाका दुई जना डाक्टरमाथि कुटपिट भएको थियो । त्यसपछि लमजुङ लगायत स्थानमा पनि कुटपिटका घटना भए । यस्ता अधिकांश […]

मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ

अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएकाकार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन्।

शौचालय खोज्दा तेस्रो तलाबाट खसेर मृत्यु!

पोखरा – पोखरा महानगरपालिका- १८ सराङकोट पँधेलीकी धनसरी घर्ती शुक्रबार बिहानै मणिपाल अस्पताल पुगिन्। छोरी पूर्णकुमारीको केही दिनेदेखि अस्पतालमा उपचार भइरहेको थियो। भलाम घर भएकी जेठी छोरी पूर्णकुमारीलाई मुटुको समस्या छ। रोगले च्यापेपछि अस्पतालको आइसियू कक्षामा उपचार गराइरहेकी छोरीलाई भेट्न आएकी धनसरीले भेटिन‍् पनि। थप उपचारका लागि हिजै पूर्णकुमारीलाई काठमाडौँ लगिँदै थियो। घरमा एक्ली धनसरी […]

मणिपाल अस्पताल पोखरामा डाक्टरलाई ठगी गर्ने पक्राउ

पोखरा, २६ मंसिर । पोखराको मणिपाल अस्पतालमा डाक्टरलाई ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालमा साझेदारी मिलाइदिने भन्दै डाक्टरबाट ५० लाख ठगी गर्ने शिवम विरुमुथु पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ । विरुमुथुले रेडक्रसको अन्तरराष्ट्रिय कमिटिको निर्देशक भएको भन्दै अस्पतालमा साझेदारी (पार्टनरसिप) मिलाइदिने भन्दै सो रकम ठगी गरेका थिए । उनले […]

मणिपाल अस्पताल किन्ने भन्दै भारतीय नागरिकबाट डाक्टर ठगिए

पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने बहाना बनाएर भारतिय मुलका मलेसियन नागरिक शिवम् भिरुमथुले नेपाली चिकित्सकलाई ठगेका छन् । काठमाडौंस्थित एक अस्पतालमा कार्यरत डाक्टरलाई भिरुमथुले ३० लाख ठगेका हुन् ।पशुपतिनाथका पुजारी मार्फत डाक्टर र भिरुमथुबीच चिनजान भएको थियो । ठीक त्यहीबेला मणिपाल समूहले अस्पताल बेच्न लागेको चर्चा थियो । १० वर्षअघिदेखि नेपाल र मलेसिया ओहोर–दोहोर गर्ने भिरुमथु अहिले ढुक्कसँग नेपालमै बस्न थालेका छन् ।मणिपालमा डाक्टरले ४० प्रतिशत र ६० प्रतिशत आफूले लगानी गर्ने भनेर भिरुम

संसदीय समितिले सरकारलाई सोध्यो : मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ?

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले  पोखराको मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोधेको छ । आइतबार बसेको समिति बैठकले उक्त अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो । शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ […]

भारतीय समूहले बेच्यो मणिपाल अस्पताल, बतास र अटोवेजले किने

१० भदौ, पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज […]

पोखराको मणिपाल अस्पताल बतास र अटोवेज समुहले लियो

पोखरा, १० भदौ । भारतका नागरिकले लगानी गरेको पोखराको मणिपाल शिक्षण अस्पताल बतास र अटोवेज समुहले खरिद गरेको छ । भारतीय लगानीकर्ता र नेपाल सरकारबिच ४९ वर्षपछि अस्पताल सरकारलाई फिर्ता गर्ने सम्झौता भएपनि मिति भन्दा अगाडी नै बिक्रि गरिएको हो । पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रा.लि.ले अस्पताल खरिद गरेका […]

पोखराका मेयर जिसीको शल्यक्रिया सफल

शुक्रबार बिहान एक्कासी बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो ।

सम्झौता उल्लंघन गर्दै मणिपाल अस्पताल

कोरोना महामारीमा नेपाल सरकारसँंग सम्झौता गरी गरिब, विपन्न तथा मध्यम वर्गका जनताको उपचार थालेको मणिपाल शिक्षण अस्पतालले कोरोनाकै बिरामीसंँग चर्को मूल्य अशुल्न थालेपछि बिरामी फिर्ता भएका छन् । पोखरामा मजदुरी गर्दै आएका रोल्पाका जानबहादुर बुढामगरले आफ्नो २१ दिनको शिशुको मणिपालमा उपचार गर्न खोज्दा चर्को मूल्य अशुल्न खोजेपछि बिहीबार शिशुको उपचार बिना फिर्ता हुनुपरेको गुनासो गरेका […]