भारतीय समूहले बेच्यो मणिपाल अस्पताल, बतास र अटोवेजले किने

१० भदौ, पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज […]

सम्बन्धित सामग्री

मणिपालको अस्पताल भवन बाहेक अन्य सरकारको (सम्झौतापत्र सहित)

पोखरा । मणिपाल अस्पताल बिक्री प्रकरणले अहिले देशै तरंगित बनेको छ । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले प्रख्यात मणिपाल शिक्षण अस्पताल पोखराको व्यावसायिक घराना बतास गुु्रप र अटोवेज ग्रुपले खरिद गरेको छ । शुक्रबार नै सेयर खरिद सम्झौतासमेत भइसकेको छ । मणिपाल बिक्री प्रकरणसँगै सामाजिक सञ्जालमा अनेकौँ प्रतिक्रिया पनि आएका छन्...

सरकारलाई थाहै नदिई मणिपाल अस्पताल किनबेच

नेपाल सरकारको संलग्नताबिनै पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरीत मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो (बतास–पौडेल) होल्डिङ्सलाई मेडिकल कलेज बिक्री गरेको हो ।

सरकारलाई थाहै नदिई मणिपाल अस्पताल किनबेच

नेपाल सरकारको संलग्नताबिनै पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरीत मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो (बतास–पौडेल) होल्डिङ्सलाई मेडिकल कलेज बिक्री गरेको हो ।

पोखराको मणिपाल अस्पताल बतास समूह र अटोवेजले किन्यो

पोखरा- मणिपाल मेडिकल कलेज बिक्री भएको छ । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज मणिपाल बिक्री भएको हो । मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेका छन् । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ । भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिप…

पोखराको मणिपाल अस्पताल बतास र अटोवेज समुहले लियो

पोखरा, १० भदौ । भारतका नागरिकले लगानी गरेको पोखराको मणिपाल शिक्षण अस्पताल बतास र अटोवेज समुहले खरिद गरेको छ । भारतीय लगानीकर्ता र नेपाल सरकारबिच ४९ वर्षपछि अस्पताल सरकारलाई फिर्ता गर्ने सम्झौता भएपनि मिति भन्दा अगाडी नै बिक्रि गरिएको हो । पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रा.लि.ले अस्पताल खरिद गरेका […]