आवासीय चिकित्सकका दुःख

१९ असोज, काठमाडौं । सोमबार (८ असोज) मणिपाल अस्पताल, पोखराका डा.अनिल शाह अनाहकमै कुटिए । लमजुङबाट आएकी ५७ वर्षकी बिरामीको मृत्यु भएपछि आक्रोशित भीडले डा. शाहमाथि हातपात गरेका हुन् । भदौ अन्तिम साता मात्र सन्चो अस्पताल, हेटौंडाका दुई जना डाक्टरमाथि कुटपिट भएको थियो । त्यसपछि लमजुङ लगायत स्थानमा पनि कुटपिटका घटना भए । यस्ता अधिकांश […]