मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ

अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएकाकार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन्।

सम्बन्धित सामग्री

मणिपाल अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान

मणिपाल अस्पतालका चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ ।

मणिपाल अस्पताल तोडफोड गर्ने २ जना पुर्पक्षका लागि जेल चलान

पोखरा । मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । छावा भन्ने शुशिल कार्की र विनय गुरुङलाई पुर्पक्षका लागी कारागार चलान गर्न अदालतले आदेश दिएको हो । संजय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप […]

मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ - NepaliPatra

पोखरा। मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ परेका छन्। असोज ८ गते लमजुङकी सुकमाया दुराको मृत्युपछि मणिपाल अस्पताल पोखरामा चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका हुन्। अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका […]