पोखराको मणिपाल अस्पताल बतास र अटोवेज समुहले लियो

पोखरा, १० भदौ । भारतका नागरिकले लगानी गरेको पोखराको मणिपाल शिक्षण अस्पताल बतास र अटोवेज समुहले खरिद गरेको छ । भारतीय लगानीकर्ता र नेपाल सरकारबिच ४९ वर्षपछि अस्पताल सरकारलाई फिर्ता गर्ने सम्झौता भएपनि मिति भन्दा अगाडी नै बिक्रि गरिएको हो । पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रा.लि.ले अस्पताल खरिद गरेका […]

सम्बन्धित सामग्री

पोखराको मणिपाल अस्पताल बतास समूह र अटोवेजले किन्यो

पोखरा- मणिपाल मेडिकल कलेज बिक्री भएको छ । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज मणिपाल बिक्री भएको हो । मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेका छन् । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ । भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिप…