अफगानिस्तान प्रकरणमा सदनलाई जानकारी दिन सभामुखको रुलिङ, गोकुल बास्कोटाको प्रश्न : सरकारले अझै थाहा पाएन?

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। आजको प्रतिनिधिसभा बैठकमा सभामुखले सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन्।  'प्रतिनिधिसभा सहित मेरो ध्यानकर्षण भएको छ। त्यहाँका नेपालीलाई सकुशल उद्दार गरिनुपर्छ,' सभामुख सापकोटाले भने, 'म यसबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई निर्देशन गर्दछु।' आजको बैठकमा…

सम्बन्धित सामग्री

सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,१६ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत नेपाल भित्रिएको ९ किलो सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए सरकारले नछोड्ने दाबी गरेका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको तीन महिने विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् । उनले अपराध पुष्टि भएमा जुनसुकै तह, जुनसुकै पार्टीको […]

नक्कली शरणार्थी प्रकरणमा सरकारले चालेको कदम सकारात्मक : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार पार्टी कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अहिलेका गृहमन्त्रीले गरेको यो काम उत्कृष्ट भएको बताए । ‘हामी सकारात्मक छौं, उहाँले राम्रो कदम चाल्नुभएको छ’, लामिछानेले भने शरणार्थी प्रकरणमा नाम जोडिएका […]

ललिता निवास जग्गा प्रकरणमा सरकारले नै चासो दिएन : सांसद सुवाल

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गर्नुभएको छ ।  आज सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताउनुभयो ।  सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याका बारेमा मन्त्रालय वा ...

ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएनः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाएपनि सरकारले अदालतमा नपठाएको बताए ।  सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरह

ललिता निवास जग्गा प्रकरणमा सरकारले चासो दिएन : सांसद सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन्।सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए।सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे। उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको प

ललिता निवास जग्गा प्रकरणमा सरकारले चासो दिएनः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उाले यस्तो बताएका...

यो सरकारले जयसिंह धामी प्रकरणमा न्याय दिलाउन सक्दैनः कमल थापा

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवा सरकारले जयसिंह धामी प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन नसक्ने बताएका छन् । थापाले भारतीय सुरक्षाकर्मीले दार्चुलाको महाकालीमाथि रहेको तुइनको डोरी काटिदिएको घटनालाई समेत बंग्याउन खोजेको भन्दै यस्तो सरकारबाट जयसिंहलाई न्याय दिलाउन नसक्ने बताएका हुन् । ‘भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । सत्तामा पुग्न र पुगेप...