काठमाडौं,१६ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत नेपाल भित्रिएको ९ किलो सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए सरकारले नछोड्ने दाबी गरेका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको तीन महिने विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् । उनले अपराध पुष्टि भएमा जुनसुकै तह, जुनसुकै पार्टीको […]