काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार पार्टी कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अहिलेका गृहमन्त्रीले गरेको यो काम उत्कृष्ट भएको बताए । ‘हामी सकारात्मक छौं, उहाँले राम्रो कदम चाल्नुभएको छ’, लामिछानेले भने शरणार्थी प्रकरणमा नाम जोडिएका […]