संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका पुरुषलाई काउन्सेलिङ गर्दै प्रहरी, डिप्रेसनको आशंका

काठमाडौं । संसद भवन नजिकै शुक्रबार अपरान्ह आत्मदाहको प्रयाश गरेका व्यक्तीलाई प्रहरीले अहिले आफ्नै कार्यालयमा राखेर काउन्सेलिङ गरिरहेको छ । ती व्यक्तीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । ‘अलिक बढी नै डिप्रेसनमा रहेको जस्तो देखिन्छ । हामी काउन्सेलिङ गरिरहेका छौँ तर अहिले उनी धेरै कुराकानी गर्न सक्ने अवस्थामा पनि छैनन्’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले […]

सम्बन्धित सामग्री

हरि गौतम .

करिब दुई वर्ष अघि एक युवकले संसद भवन अगाडि जिउमा पेट्रेल छरकिएर आत्मदाहको प्रयास गरे र उपचारको क्रममा उनको मृत्यु भयो, पछि उनको सुसाईट नोट भेटियो । त्यसमा उल्लेख थियो- जीवनमा उनले धेरै काम गर्ने कोशिस गरे वैदेशिक रोजगारमा गए, स्वदेशमा नै केही गरौं भन्ने तीव्र इच्छाका कारण स्वदेश फर्केर व्यवसाय सुरु गरे आफ्नो व्यवसायले कृषकको आर्थिक विकासमा टेवा पुगोस् भनी उनले इलाममा गएर डेरी उद्योग सञ्चालन गरे । तर उधारोको कारोबारले उनलाई सर्वनाश गर्‍यो ।

पेट्रोल छर्केर संसद भवन नजिकै आत्मदाह प्रयास गर्ने व्यक्ति पक्राउ

नयाँ बानेश्वरस्थित संसद भवन नजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

पेट्रोल छर्केर संसद भवन नजिकै आत्मदाह प्रयास गर्ने व्यक्ति पक्राउ

नयाँ बानेश्वरस्थित संसद भवन नजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

संसद भवन अगाडि फेरी आत्मदाह प्रयास

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडि आज फेरि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। ति ब्यक्तिको पहिचान खुलेको छैन। शरीरमा आगो लगाएर ज्यान दिन खोज्ने ती व्यक्तिलाई तत्कालै प्रहरीले जोगाएको छ। ति, ब्यक्तिले पारिवारिक ...

संसदभवन अगाडि फेरि आत्मदाह प्रयास, प्रहरीले बचायाे

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् । उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेकाे छ । आत्मदाहकाे प्रयास गर्ने युवककाे पहिचान खुलेकाे छैन । प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय […]

गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यको परिवारलाई भेटे

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन्। बुधबार दिउँसो कीर्तिपुर अस्पताल पुगेर लामिछानेले आचार्यको परिवारलाई भेटेका हुन्। मंगलबार संसद भवन अगाडि आत्मदाहको प्रयास गरेको आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो।

आचार्यप्रति श्रद्धाञ्जली दिँदै बालेनले लेखे : हामी असफल भयौं

काठमाडौं :  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत् नागरिकप्रतिको जिम्मेवारीमा राज्य चुकेको बताएका हुन्। सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सब...

आचार्यकी छोरीका लागि डाक्टर अनिलले गरे ५१ हजार सहयोग

डाक्टर ओममुर्ति अनिलले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा आज बिहान निधन भएपछि उनले उक्त घटनाबाट आफू स्तब्ध बनेको जनाउँदै छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन् ।

आत्मदाहको प्रयास गरेका प्रेम आचार्यले सामाजिक सञ्जालमा पोखेका भावनाहरु

बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो उनले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका हुन्।