डाक्टर ओममुर्ति अनिलले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा आज बिहान निधन भएपछि उनले उक्त घटनाबाट आफू स्तब्ध बनेको जनाउँदै छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन् ।