आत्मदाहको प्रयास गरेका प्रेम आचार्यले सामाजिक सञ्जालमा पोखेका भावनाहरु

बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो उनले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका हुन्।

सम्बन्धित सामग्री

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

काठमाडौं : राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ स्थिति बुझ्न स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले उनलाई जानकारी गराएका थिए। आचार्य होसमा छन् र मान्छे चिन्छन्। राज्यमन्त्री कार्कीले उपचारमा कुनै कसर नराख्न भनेकी छन्।  ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्नुस्‚ जे सकिन्छ हामी गर्छौं‚’ उनले अ...

विश्वप्रकाश भन्छन्- प्रेमप्रसादको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेमप्रसाद आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । मंगलबार आत्मदाहको प्रयास गरेको आचार्यको वुधबार बिहान उपचारको क्रममा निधन भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ । दुःखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन ।’ नीति बदलिएर पुगेन, थिती बसाल्दै […]

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छः विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन्। आत्मदाहको प्रयास गरेर उद्दार गरिएका आचार्यको बुधबार बिहान निधन भएपछि सामाजिक संजालमा पोस्ट गर्दै नेपाली कांग्रेसका सांसद समेत रहेका शर्माले सबैलाई कठघरामा उभ्याएको बताएका हुन्।

आत्मदाहको प्रयास अघि फेसबुकमा यस्तो लेखेका थिए प्रेम आचार्यले

काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरमा एक जना पुरूषले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गको मुख्य सडककै बीचमा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन्।

संसदभवन अगाडि आत्मदाह प्रयास गरेका आचार्य बोल्न सक्ने अवस्थामा

काठमाडौं । संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ । कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको एक प्रहरी अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त रहेकाले आफूले आत्मदाहको प्रयास गरेको बताएका छन् । आज दिउँसो […]

प्रेम प्रस्ताव अस्वीकृत हुँदा युवाले लगाए शरीरमा आगो

प्रेम प्रस्ताव अस्वीकृत भएपछि सिभिल मलमा एक युवाले आत्मदाहको प्रयास गरेको खुलेको छ। बिहीबार बिहान ११:५५ मा