संसदभवन अगाडि फेरि आत्मदाह प्रयास, प्रहरीले बचायाे

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् । उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेकाे छ । आत्मदाहकाे प्रयास गर्ने युवककाे पहिचान खुलेकाे छैन । प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय […]

सम्बन्धित सामग्री

आत्मदाह प्रयास गर्ने कृष्ण कारागार चलान

करिब १ वर्षअघि काहुँखोलामा एक वर्षअघि आत्मदाह प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरेको गरेको छ ।

आत्मदाह प्रयास गर्ने कृष्ण कारागार चलान

करिब १ वर्षअघि काहुँखोलामा एक वर्षअघि आत्मदाह प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरेको गरेको छ ।

पोखरामा आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउने क्रममा घाइते महिलाको मृत्यु

पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन्।

पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते

पोखरा । पोखरामा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन् । पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई बचाउन खोज्ने अर्की एक महिला पनि गम्भीर घाइते छिन् । पोखरा महानगरपालिका वडा नम्बर १३, काहुँखोलामा स्टेशनरी पसल संचालक ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आत्मदाह प्रयास गरेका हुन् । स्थानीय संगीता सापकोटाको घरमा पसल संचालन गर्दै आएका उनले शरीरमा […] The post पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यो पनि

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो।...

यो पनि

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो।...

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास

काठमाडौं । निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले […] The post राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

राष्ट्रपति भवनअघि निहारिकाद्वारा आत्मदाह प्रयास

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले आत्मदाह गर्ने प्रयास गरेकी छिन् । शुक्रबार राष्ट्रपति भवन शितल निवासअघि पुगेर उनले आत्मदाह गर्ने प्रयास गरेकी हुन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिएर नियन्त्रणमा लिएको […]

‘कुमारी आमा’द्वारा शीतलनिवास अगाडि आत्मदाह प्रयास

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी टोलीले उनको प्रयास विफल बनाएको छ ।’प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थि

न्याय माग्दै आएकी निहारिकाले गरिन् शीतल निवास अगाडि आत्मदाह प्रयास

काठमाडौँ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।