रोल्पा । रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपी बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो श्रीमानबाट सम्बन्ध विच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय आउने गरेका छन् । यसैगरी ग्राहक नआउने चिन्ताले होटल सन्चालकहरुले पनि आफ्नो नागरिकतामा दलितको थर सच्याउने […]