कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल

सम्बन्धित सामग्री

गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु

गाजा– गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।  सो घटनामा परी २८० जना घाइते भएका छन्। इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते […]

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र, १ माघ । हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते भएको हमासको सञ्चार कार्यालयले जनाएको छ । दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर […]

उत्तरी गाजा पट्टीका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्," स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन्।

इजरायली हवाई हमलामा अल-जजिराका पत्रकारको परिवारको मृत्यु - NepaliPatra

एजेन्सी । इजरायल र हमास बीचको युद्ध जारी रहेको छ । गाजामा इजरायली आक्रमण जारी छ। यसैबीच, इजरायली हवाई आक्रमणमा अल जजिराका गाजा संवाददाताका श्रीमती र छोराछोरी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । अलजजिराले गाजाबाट लगातार युद्धको रिपोर्ट गरिरहेको छ। अलजजिराले आफ्ना पत्रकारको निधनप्रति दुःख व्यक्त गरेको छ । अल जजिराले यस घटनाको लागि इजरायली […]

प्यालेस्टाइनमा हमला रोक्न माग गर्दै इजरायली दूतावासबाहिर प्रदर्शन (तस्वीरहरु)

३० असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र […]