इजरायलविरुद्ध लन्डन र न्यूयोर्कमा प्रदर्शन, गाजा आक्रमणको विरोधमा

इजयायलले प्यालेस्टाइनी हमास समूहमाथि लक्षित गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ। जसकारण गाजा क्षेत्र युद्ध मैदान जस्तै भएको छ। हमास समूहले पनि जवाफी कारवाही स्वरुप इजरायली शहरमा रकेट आक्रमण गरेको छ। हालसम्म आक्रमणमा ७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रीले जनाएका छन्।  यता इजरालयले प्यालेस्टाइनमाथि आक्रमण गरिरहँदा विश्वका…

सम्बन्धित सामग्री

‘लन्डन पेरिस’ मा केकी र कमलको रोमान्स

गायक डा. सुदीप भट्टराईको नयाँ गीत ‘लन्डन पेरिस’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदीपकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र कमल सिंहको अभिनय छ ।प्रेमकथामा देखाउन खोजिएका भिडिया निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईँको छाँयाकंन र विकाश धमलाको सम्पादन रहेको भिडियो गायक सुदीपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

लण्डनमा ‘लन्डन टु पेरिस’

काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘लन्डन टू पेरिस’ को छायांकन सुरु गरेका छन् । ‘पञ्चेबाजा’ रिलिज भएको पाँच वर्ष पश्चात् उनले लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्।  फिल्मका प्रमुख कलाकारहरू साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू फिल्म […]

‘लन्डन टु पेरिस’ मा कवीर

काठमाडौँ– बेलायत र फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’ मा कवीर खड्का अनुबन्धित भएका छन् । निर्माण टिमका अनुसार फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि कवीर खड्कालाई फाइनल गरिएको हो । ओस्कार कजेलबाट अभिनयमा स्नातक तह गरेका कवीरले फिल्म ‘लम्फू’ बाट अभिनय यात्रा सुरुवात गरेका थिए । निर्देशक घनश्याम लामिछानेका अनुसार निर्माण टिमले अर्को […]

घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी

काठमाडौँ- घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लन्डन टु पेरिस’ मा अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । उनलाई फिल्म निर्माण गर्ने कम्पनी एबी इन्टरनेसनलले अनुबन्धित गरेको हो । बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले तयार पारेका छन् । फिल्मको सुटिंग आउँदो वर्षको असारबाट सुरु गर्ने निर्माताको तयारी छ । एबी […]

‘लन्डन टु पेरिस’ मा भित्रिइन् साम्राज्ञी

अभिनेत्री साम्राज्ञी आरएल शाह फिल्म ‘लन्डन टु पेरिस’ मा अनुबन्धित भएकी छन् । फिल्मको मुख्य भूमिकामा उनी अनुबन्धित भएको निर्देशक घनश्याम लामिछानेले बताए । ‘रियलमा उनी जस्तो छिन् त्यस्तै भूमिकामा उनलाई हामीले फिल्ममा प्रस्तुत गर्न लागेका छौ’ निर्देशक लामिछानेले भने ‘यो फिल्मबाट दर्शकले उनलाई राम्रोसँग बुझ्न सक्नुहुनेछ ।’शाहले केहीदिन पहिले मात्र फिल्म कपिल रिजालको ‘ह्यारीकी प्यारी’ छायांकन पूरा गरेकी छन् । यो फिल्मका उनको जोडी जीतु नेपाल बनेका छन् ।

लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य  बुधबार बिहान लन्डन आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डनको हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्यलाई कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हालेकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।आचार्यले आज  नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्

क्रिसमसमा सिंगारिएको लन्डन

इसाई धर्मालम्वीहरुको सबै भन्दा महत्वपूर्ण वार्षिक पर्व हो क्रिसमस । जसलाई डिसेम्बर महिनाको २५ तारिख येशू ख्रीष्टको जन्मदिनको स्मरण गर्दै विश्वभरी नै  मनाइन्छ । यहि अवसर पारेर महिनौंदेखि दुलही झैं सिंगारिएको लन्डन शहर क्रिसमसको प्रतिक्षामा रंगीविरंगी प्रकाश छर्दै चम्किरहेको छ । कोरोना महामारीका कारण गतवर्षको क्रिसमसमा विभिन्न प्रतिबन्धहरु लागू गरिएपछि क्रिसमस घरघरमै सिमित रहेको थियो ।  यसवर्ष भने क्रिसमस मनाउने सपना बोकेर एक महिना अघिदेखि नै  लन्डन शहर सिंगारिएको छ। संक्रमणदर

भारतीय विदेशमन्त्री जयशंकर आज लन्डन जाँदै

एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकर चार दिने भ्रमणका लागि आज बेलायत जाने भएका छन्। उनी मुख्य रुपमा जी–७ बैठकमा भाग लिन लन्डन जान लागेका हुन्। भारतलाई उक्त बैठकमा अतिथिका रुपमा आमन्त्रण गरिएको छ। जी–७ मा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन्। यसपटकको बैठकमा मुख्य रुपमा कोरोना महामारीबाट कसरी छुटकारा पाउने भन्नेबारे छलफल हुने बताइएको छ।

लन्डन वियर प्रतियोगितामा ‘अर्ना वियर’ विजयी

लन्डन वियर प्रतियोगितामा अर्ना वियर विजयी बनेको छ । गत मार्च १७ मा लन्डनमा आयोजित ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना (८) तथा अर्ना लाइट वियर विजयी बनेको हो ।उक्त कम्पनीले क्रमशः रजत र पदक पाउन सफल भएको छ । जुन विश्व वियर उद्योगमा उच्च मान्यता प्राप्त प्रतियोगिता हो । यति ब्रुअरी प्रालीले तीन वटा […]

सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र  दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्ट बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा खाना र बेबरेज, सुबिधाको सनराइज बैंकको के्र्रडिट, डेबिट कार्ड र क्यूआरको माध्यमब