विश्वकप अर्जेन्टिनाले जितेपनि सबैभन्दा धेरै गोल गरेर गोल्डेन बुट जितेका फ्रान्सका केलियन एमबाप्पे गोल्डेन बुट पाउँदा खुशी देखिएनन् । उनी अत्यन्तै निराश मुद्रामा देखिएका थिए । उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले फाइनलमा सबै ३ गोल गरेका थिए । सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि […]