विद्या राई

भोजपुरको एक मात्र टक्सार विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी खुशी बनेका छन् । बन्द गरिएको छ महिनापछि शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भरेको थियो ।

सम्बन्धित सामग्री

कान्तिपुरकर्मी राई र सिंहलाई 'रोटरी जर्नो अवार्ड'

कान्तिपुरकर्मीद्वय वसन्तप्रताप सिंह र विद्या राई यसवर्षको ‘रोटरी जर्नो अवार्ड’बाट पुरस्कृत भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भूटानले बझाङ संवाददाता सिंहलाई मातृ तथा बाल स्वास्थ्य विधामा र काठमाडौं संवाददाता राईलाई आधारभुत शिक्षा तथा साक्षरता विधामा जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।

पत्रकारद्वय राईलाई पत्रकारिता पुरस्कार

दक्षिण एसियाली लाडली मिडिया अवार्डको तेस्रो संस्करणबाट कान्तिपुरकर्मी विद्या राई र पत्रकार भृकुटी राई सम्मानित भएका छन् ।

कान्तिपुरकर्मी राई र बानुलाई सञ्चारिका समानता पुरस्कार प्रदान

सञ्चारिका समूह नेपालले गत वर्षको 'सञ्चारिका समानता पुरस्कार' कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्रदान गरेको छ । समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार पुरस्कार प्रदान गरे । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानुले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

यस वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी राई र बानुलाई

सञ्चारिका समूह नेपालले प्रदान गर्ने सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुले पाएका छन् । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानु संयुक्त रुपमा उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।

यस वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी राई र बानुलाई

सञ्चारिका समूह नेपाले प्रदान गर्ने सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुले पाएका छन् । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानु संयुक्त रुपमा उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।

शब्द/तस्बिर : विद्या राई

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट रारा भ्रमणमा छन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो ।

विद्या राई

विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्ष उमेर समूहलाई किशोरावस्था भनेको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको किशोरकिशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा विषयक सहयोगी सामग्रीले भन्छ, ‘किशोर अवस्था भनेको एउटा व्यक्तिको जीवनको त्यो समयावधि हो जतिबेला ऊ बालक त रहँदैन, तर युवा पनि भइसकेको हुँदैन ।’

विद्या राई

भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेको जन्म वि.सं. २०३६ सालमा मध्यमवर्गीय किसान परिवारमा भएको हो । सानैदेखि इमान्दार एवं कर्तव्यनिष्ठ छवि बनाएका आले वि.सं. २०५१ सालमा विद्योदय मावि पढ्दा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा अध्यक्ष भएपछि पूर्ण रूपमा राजनीतिमा होमिएका हुन् ।