भक्तपुर : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एकमहिने माधवनारायण व्रत एवं मेला सुरु भएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला आज बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएको हो।
श्रीस्वस्थानी वाचन सोमबारदेखि सुरु भएपनि दुईदिन पूर्णिमा भएकाले व्रत आजदेखि सुरु भएको माधवनारायण