आजदेखि साँखुको शालीनदीमा माधवनारायण मेला

काठमाण्डाै - हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । आजैदेख...

सम्बन्धित सामग्री

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा

हनुमानघाटमा स्वस्थानी तथा माधवनारायण मेला (तस्बिरसहित)

काठमाडौं । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने स्वस्थानी व्रत, माग स्नान र माधव नारायण आजदेखि शुरु भएको छ। काठमाडौंको साँखुमा रहेको शाली नदीमा जस्तै एक महिना भक्तपुरको हनुमानघाटमा पनि माघ स्नान र स्वस्थानी व्रत मेला लाग्ने गर्दछ । हरेक दिन बिहान हनुमन्ते खोलामा स्नान गरी माधवनारायणको...

तस्विरमा माधवनारायण मेला (फाेटाेफिचर)

तस्विरमा माधवनारायण मेला (फाेटाेफिचर): RajdhaniDaily.com | काठमाडाैं ।  हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । - तस्विरमा माधवनारायण मेला (फाेटाेफिचर)

त्रिवेणीघाटमा माधवनारायण मेला, फोटोमा हेर्नुस् :: Pahilopost.com

भक्तपुर :  भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एकमहिने माधवनारायण व्रत एवं मेला सुरु भएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला आज बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएको हो।  श्रीस्वस्थानी वाचन सोमबारदेखि सुरु भएपनि दुईदिन पूर्णिमा भएकाले व्रत आजदेखि सुरु भएको माधवनारायण