त्रिवेणीधाममा १ महिने माधवनारायण मेला शुरू

माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।नेपाल संवत्को आठौं शताब्दीदेखि १ महिने मेला शुरू भएको बताइएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला बिहीवार ...

सम्बन्धित सामग्री

शालिनदीमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं, माघ २७ । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । श्री स्वास्थानीको व्रत बसेकाहरु स्नान गर्न र स्वास्थानी माताको दर्शन गर्न देशभरीबाट श्रद्धालु भक्तजनहरु आउने क्रम जारी रहेको छ । शालिनदीमा स्नान […]

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने […]

आजदेखि साँखुको शालीनदीमा माधवनारायण मेला

काठमाण्डाै - हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । आजैदेख...

एकमहिने माधवनारायण मेला शुरु, तस्बिरहरु

बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला  शुरु भएको बताइएको छ ।  हरेक

स्वस्थानी व्रत र माधवनारायण मेला सुरू

२२ पुस, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत […]

माधवनारायण मेला : खोपको पूर्ण मात्रा लगाएकाले मात्र व्रत बस्न पाउने

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै देशभर कोरोना संक्रमण बढेपछि सांखुमा श्री माधवनारायण मेला नित्य पूजामा सीमित हुने भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अनुसार यसपटक नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरेर माधव नारायणको व्रत बस्ने व्यवस्था मिलाइनेछ। कोरोना भाइरसको प्रकोप बढ्दै…

माधवनारायण मेला सम्पन्न (फोटो फिचर)

एक महिना लामो माधवनारायण मेलाको व्रत आज सम्पन्न भएको छ । भक्तपुरमा आज विहान मेला समापन गर्ने भक्तजनहरुको भीड लागेको थियो । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला शुरु भएको बताइएको छ ।

माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह

काठमाडौं : यो वर्ष माधवनारायण मेला माघ १५ गते देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ गत वर्षहरुमा सयभन्दा बढी महिला पुरुष शालिनदीम व्रत बस्ने गर्थे। तर यसपटक संक्रमणको जोखिमलाई मध्यनजर गर्दै व्रतालुको संख्या घटाइएको…

माधवनारायण मेला समापन (फोटो फिचर)

माघको चिसोमा यहाँको हनुमानघाटस्थित त्रिवेणीधाममा चिसो पानीमा डुबुल्की मार्दै मनाइने माधवनारायण मेला आज (आइतबार) समापन भएको छ । व्रतहरूले मान्ने यो मेला नेपाल संवत्को आठौँ शताब्दीदेखि एक महिने अवधिसम्म लाग्ने गरेको बताइएको छ ।

सकियो एक महिने माधवनारायण मेला (तस्बिरहरू)

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म लाग्ने एक महिने माधवनारायण मेला बुधबारदेखि सकिएको छ । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका लागि बुधबार बिहान सकिएको हो। हनुमानघाटको त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष सय भन्दा बढी महिला पुरूषको सहभागिता थियो। महिना दिनसम्म त्रिवेणीधाममा स्नान गरी माधवनारायण…