स्वस्थानी व्रत र माधवनारायण मेला सुरू

२२ पुस, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत […]

सम्बन्धित सामग्री

आजदेखि साँखुको शालीनदीमा माधवनारायण मेला

काठमाण्डाै - हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । आजैदेख...

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा

हनुमानघाटमा स्वस्थानी तथा माधवनारायण मेला (तस्बिरसहित)

काठमाडौं । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने स्वस्थानी व्रत, माग स्नान र माधव नारायण आजदेखि शुरु भएको छ। काठमाडौंको साँखुमा रहेको शाली नदीमा जस्तै एक महिना भक्तपुरको हनुमानघाटमा पनि माघ स्नान र स्वस्थानी व्रत मेला लाग्ने गर्दछ । हरेक दिन बिहान हनुमन्ते खोलामा स्नान गरी माधवनारायणको...

फोटोफिचर: श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

श्रीस्वस्थानी माधवनारायण व्रत सोमबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ । भक्तपुरको हनुमान घाटमा सोमबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरेका छन् ।

माधवनारायण मेला : खोपको पूर्ण मात्रा लगाएकाले मात्र व्रत बस्न पाउने

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै देशभर कोरोना संक्रमण बढेपछि सांखुमा श्री माधवनारायण मेला नित्य पूजामा सीमित हुने भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अनुसार यसपटक नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरेर माधव नारायणको व्रत बस्ने व्यवस्था मिलाइनेछ। कोरोना भाइरसको प्रकोप बढ्दै…

हनुमानघाटमा माधवनारायण व्रत [तस्बिरहरु]

श्रीस्वस्थानी माधवनारायण व्रत बिहीबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि बिहीबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।

माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह

काठमाडौं : यो वर्ष माधवनारायण मेला माघ १५ गते देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ गत वर्षहरुमा सयभन्दा बढी महिला पुरुष शालिनदीम व्रत बस्ने गर्थे। तर यसपटक संक्रमणको जोखिमलाई मध्यनजर गर्दै व्रतालुको संख्या

माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह

काठमाडौं : यो वर्ष माधवनारायण मेला माघ १५ गते देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ गत वर्षहरुमा सयभन्दा बढी महिला पुरुष शालिनदीम व्रत बस्ने गर्थे। तर यसपटक संक्रमणको जोखिमलाई मध्यनजर गर्दै व्रतालुको संख्या घटाइएको…