सकियो एक महिने माधवनारायण मेला (तस्बिरहरू)

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म लाग्ने एक महिने माधवनारायण मेला बुधबारदेखि सकिएको छ । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका लागि बुधबार बिहान सकिएको हो। हनुमानघाटको त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष सय भन्दा बढी महिला पुरूषको सहभागिता थियो। महिना दिनसम्म त्रिवेणीधाममा स्नान गरी माधवनारायण…