माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह

काठमाडौं : यो वर्ष माधवनारायण मेला माघ १५ गते देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ गत वर्षहरुमा सयभन्दा बढी महिला पुरुष शालिनदीम व्रत बस्ने गर्थे। तर यसपटक संक्रमणको जोखिमलाई मध्यनजर गर्दै व्रतालुको संख्या घटाइएको…