देशको संस्कृति र सभ्यता संरक्षण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन्। काठमाडौंमा सोमबार आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रकृति, संस्कृति र साहसिक खेलको विकास गर्न जरुरी रहेको बताए। उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको […]

सम्बन्धित सामग्री

काठमाडौंको संस्कृति जोगाउन नदी सभ्यता बचाउनु पर्छ, सबैले सहकार्य गरौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताएका छन् । ‘नदी सभ्यतालाई छुट्याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गरौँ । यसमा महानगर र तपाईँहरुका बिचमा सहकार्य हुने अपेक्षा […]

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

काठमाडौँ, ३० फागुन । शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका लागि कालीगण्डकी किनारमा कृष्णगण्डकी उक्त परियोजना सञ्चालनमा ल्याइएको हो । सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको […]

सम्पदा संरक्षण सामाजिक दायित्व

हरेक मुलुकको आफ्नै मौलिक सभ्यता, संस्कृति र संस्कार हुन्छ । सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै त्यो मुलुकको परिचय र राष्ट्रिय गौरवको विषय पनि हो । विश्वका अति प्राचीन मुलुकमा पर्ने नेपालको आफ्नै विशेषता छ । नेपालको भौगोलिक वनावट, धर्म, संस्कृति, परम्परा, इतिहास र पौराणिक कालसम्म जोडिएको चर्चा र परिचयले हाम्रो सभ्यता स्रोतको गहिराइ अनुमान गर्न सकिन्छ ।

सम्पदा, संस्कृति संरक्षण र विकास खोज्दै हिँड्ने मन्त्री

काठमाडौं । देशभर स्थानीय तहको चुनावले रौनकता छाएको छ । सबैको ध्यान स्थानीय तहको चुनाव र मतपरिणाममै केन्द्रित देखिन्छ । संघीय सरकार र प्रदेशले नयाँ बजेट ल्याउने बेलामा भएको स्थानीय तहको चुनावले सबै मन्त्रीहरू अल्मलिएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ भने काठमाडौं उपत्यकाका संस्कृति, सम्पदा, सभ्यता र मठ मन्दिरको संरक्षणमा लागेका […]

संस्कृति लोप हुनबाट जोगाउनु पर्छः मुख्यमन्त्री राई

विराटनगर, १८ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय सङ्गोष्ठीको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । “यस क्षेत्रमा किराँतको लामो इतिहास र सभ्यता रहेको छ”, […]

चुरे संरक्षणमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन् ।महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशाला उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन् । प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध […]

चुरे संरक्षण गरे समग्र संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन् ।महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नम्बर २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिला क्षेत्रका राष्ट्रिय सम्पदा र...

‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने

काठमाडौं। सप्तकोशीको त्रिवेणीमा रहेको ‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने तयारी प्रदेश सरकारले गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किराँती संस्कृति,सभ्यता र मुन्धुमसँग जोडिएको ‘खुवालुङ’ढुंगाको संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने विषय समेटिएको छ। अरुण, तमोर र दुधकोशीमा जलयातायातको सम्भाव्यता अध्ययन गरिने र नदी किनारमा रहेका ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक पर्यटकीय केन्द्रको संरक्षण र विकास गरिने बताइएको छ।