चुरे संरक्षण गरे समग्र संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन् ।महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नम्बर २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिला क्षेत्रका राष्ट्रिय सम्पदा र...

सम्बन्धित सामग्री

मधेश बचाउन चुरे संरक्षण आवश्यक : अध्यक्ष डा.पौडेल

काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेश बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताएका छन्। आइतवार विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको चुरे संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मधेश बचाउनका लागि सरकारले सबैभन्दा पहिला चुरे संरक्षण गर्न आवश्यक रहेको बताए। अध्यक्ष पौडेलले चुरे संरक्षणका लागि सरकारले विनियोजन गरेको बजेटले चुरे र मधेश दुवै जोगाउन नसकिने दाबी गरे।उनले चुरे जोगाउन सबैभन्दा पहिला पहाडमा खोला क्

रौतहटको चुरेबाट ढुंगा तस्करी‚ राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई चुनौती

रौतहट : चुरे संरक्षित क्षेत्रबाट ढुंगा, गिटी, बालुवालगायत पदार्थ उत्खनन‚ संकलन र निकासी गर्न पाइँदैन। सरकारले चुरे संरक्षण क्षेत्र कायम गरेर सो क्षेत्रबाट ढुंगा, बालुवा, गिटी निकाल्न कानुनी रुपमा रोक लगाएको छ तर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—३ स्थित गैँडाटारको चाँदी नदी किनारमा ढुंगा संकलन गरेर राखिएको छ। संरक्षित चुरे क्षेत्रबाट अवैध रुपमा निकासी गरेर ल्याईएको ढुंगा त्यहाँ राखिएको स्थानीयले बताएका छन्। अनधिकृत रुपमा निषेधित क्षेत्रबाट नदीजन्य सामाग्री निकासी गरेर केही

चुरे संरक्षण

मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवको कार्यकालयबाट शुरु भएको चुरे संरक्षण कार्यक्रमले साताैं वर्ष पूरा गरेको छ । सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनलाई हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउन शुरु गरिएको छ । हरियो वन नेपालको धन भन्ने कथनलाई सार्थकता दिन […]

राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड

काठमाडौँ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले नदी आसपास थुप्रिएका ढुङ्गा गिट्टी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने बताएका छन् । नदीले कटान गरेका जमिनको संरक्षण, बायो इन्जिनियरिङ सहितको […]

राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड विनियोजन

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री शर्माले नदी आसपास थुप्रिएका ढुङ्गा गिटी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने बताए ।नदीले कटान गरेका जमिनको संरक्षण, बायोइन्जिनियरिङ सहितको भूसंरक्षण, वर्षातको पानी संकलन, सिमसार संरक्षण, बाँस रोपन कार्य लगायतका काम गरी चुरे संरक्षणको काम गर्ने जानकारी गराए । यस्तै तराई

चुरे संरक्षण समितिका पदाधिकारीहरूलाई सरकारले हटायो

काठमाडौँ– सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका पदाधिकारीहरूलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई बर्खास्त गरिदिएको हो । सरकारले समितिका अध्यक्ष डा. किरण पौडेल, सदस्यहरू कमला ओली शिवाकोटी, शशिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई हटाएको छ । यसअघि, सरकारले उनीहरूसँग स्पष्टीकरण सोधेको थियो […]

राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारी बर्खास्त

सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादवले समितिका ६ जना सदस्य बर्खास्तीमा परेको जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयले अध्यक्ष डा.किरण पौडेल, सदस्य सचिव डा.महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शसिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो ।

चुरे संरक्षण समिति सरकारको बचाउमा

सरकारले लिएको ढुंगा, गिटी निकासीको नीतिलाई लिएर मुलुकभर राजनीतिक दलका नेता कार्यकर्ता, विज्ञ, सरोकारवालादेखि सर्वसाधारणले चर्को विरोध जनाइरहेका छन् ।‘घर जलाएर खरानी बेच्ने’ सरकारको रणनीतिले आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने चुरे क्षेत्र सखाप पार्ने भन्दै निर्णय फिर्ताको लागि दबाब परिरहेको छ । तर चुरे संरक्षणका लागि सर्वत्र विरोध भइरहँदा यसकै संरक्षणका लागि स्थापना भएको राष्ट्रपति […]

राष्ट्रपति चुरे संरक्षण कार्यक्रकालागि १ अर्ब ५३ करोड विनियोजन

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति चुरे संरक्षण कार्यक्रकालागि १ अर्व ५३ करोड बिनियोजन काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमकालागि १ अर्व ५३ करोड बिनियोजन गरेको छ । अर्थ मन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत उक्त जानकारी दिएका छन् ।

पूर्वराष्ट्रपति यादवद्वारा चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त

जनकपुर । जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् ।प्रदेश नम्बर २ को विकास चुरेसँग जोडिएकाले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ । चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन ।’चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको