सम्पदा, संस्कृति संरक्षण र विकास खोज्दै हिँड्ने मन्त्री

काठमाडौं । देशभर स्थानीय तहको चुनावले रौनकता छाएको छ । सबैको ध्यान स्थानीय तहको चुनाव र मतपरिणाममै केन्द्रित देखिन्छ । संघीय सरकार र प्रदेशले नयाँ बजेट ल्याउने बेलामा भएको स्थानीय तहको चुनावले सबै मन्त्रीहरू अल्मलिएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ भने काठमाडौं उपत्यकाका संस्कृति, सम्पदा, सभ्यता र मठ मन्दिरको संरक्षणमा लागेका […]

सम्बन्धित सामग्री

चुरे संरक्षण अपरिहार्य

नेपालको जीवन रेखा चुरेको संरक्षण र चुरेको विकास अपरिहार्य रहेको चुरे संरक्षण सम्बन्धि कार्यक्रमका वक्ताहरूले जोड दिएका छन।...

सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने

जुम्ला– सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले खारेज गरेको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको  सचिवालयले जनाएको छ ।  यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे […]

सम्पदा संरक्षण गरेर पर्यटनको विकास हुने बालेनको भनाइ

काठमाडौं। सम्पदा संरक्षण गरेर पर्यटनको विकास गर्न सकिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन्। चुनाव प्रभावित गर्न कर्मचारी सरुवा गरिएको एमालेको आरोप छ। मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभाबाट पारित गरिँदै छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ‘क्रान्तिकारी फोर्स’ गठन गर्दैछ। उम्मेदवारी सिफारिसमा मनोमानी शुल्कबारे काँग्रेसमा उजुरी परेको छ।

संस्कृति र सम्पदाको संरक्षण नगरे पर्यटन क्षेत्रको विकास सम्भव छैन

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।सोमबार एक कार्यक्रमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने प्रष्टाएका छन्।उनले मूर्त र अमूर्त सम्पदाको संरक्षण आवश्यक रहेको पनि बताएका छन्।

उद्यमीको संरक्षण र विकास गर्न ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ खोलिने

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’खोल्ने घोषणा गरेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले सोमवार आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा मन्त्री बडूले यस्तो बताउनु भयो। उहाँले अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रुपान्तरणको लागि सरकारले चालु वर्षको बजेटमा सातै प्रदेशमा […]

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं, माघ २५। सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ स्थापना भएको चुरे विकास समितिका पदाधिकारी यसअघिको सरकारले नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्व […]

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं । सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ स्थापना भएको चुरे विकास समितिका पदाधिकारी यसअघिको सरकारले नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्व सरकारले […] The post राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिंजा सभ्यताको संरक्षण गर्न गैरसरकारी विधेयक

१० असोज, सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् । देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा […]

वन्यजन्तु संरक्षण र पूर्वाधार विकास ‘सँगसँगै’

काठमाडौँ– वातावरण तथा वन्यजन्तु संक्षणका लागि संरक्षण प्रयास र विकास एकअर्काका विरोधी होइन परिपुरक बन्नु पर्ने संरक्षण तथा विकासकर्मीहरुले बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार भएको बाघ संरक्षण र पूर्वाधार विकास विषयक संवाद कार्यक्रममा वक्ताहरुले संरक्षण र विकासलाई भिन्दाभिन्दै हेरिँदा साझा उदेश्य प्राप्त गर्न नसकिने बताएका हुन्। वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज […]