संस्कृति लोप हुनबाट जोगाउनु पर्छः मुख्यमन्त्री राई

विराटनगर, १८ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय सङ्गोष्ठीको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । “यस क्षेत्रमा किराँतको लामो इतिहास र सभ्यता रहेको छ”, […]