काठमाडौंको संस्कृति जोगाउन नदी सभ्यता बचाउनु पर्छ, सबैले सहकार्य गरौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताएका छन् । ‘नदी सभ्यतालाई छुट्याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गरौँ । यसमा महानगर र तपाईँहरुका बिचमा सहकार्य हुने अपेक्षा […]

सम्बन्धित सामग्री

सहकार्य गर्ने मौका पाए मेलम्चीलाई दीर्घकालीन समाधान दिन्छौँ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दिगो रूपले मेलम्चीको खानेपानी ल्याउन स्थानीयसँग सहकार्य गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन्।सोमबार सामाजिक सञ्जालबाट केन्द्र सरकारको एकलौटी निर्णय र कामका कारण हालसम्म मेलम्चीको पानी दीर्घकालीन रूपमा ल्याउन नसकिएको उनको टिप्पणी छ।उनले भनेका छन्,‘हामी आलोचना मात्र गर्न चाहन्नौँ, यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस्, हरेकपल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौं, यो मौका दिनु हुनेछ भन्ने आशा लिए

चिरिबाबुलाई बालेनको प्रस्ताव : नेवाः विश्वविद्यालय स्थापनामा सहकार्य गरौं

२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले सहकार्य अनिवार्य रहेको धारणा राखे […]

महानगरको विकासमा सबैको सहकार्य आवश्यक : मेयर बालेन

काठमाडौं :  काठमाडौं  महानगरपालिकाका मेयर बालेन साहले   महानगरको विकासका लागि संघ सरकार तथा छिमेकी नगरपालिकाको सहकार्य  आवश्‍यक रहेको बताएका छन्। बिहीबार  महानगरको २८ औं स्थापना दिवसमा बोल्दै मेयर साहले यस्तो कुरा बताएका हुन्। महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनप्रतिनिधि, कर्मचारी, पत्रकार बाजागाजा संरक्षण लगायतका व्यक्तिलाई सम्मान कार्यक्रम गरी समापन गरेको हो।महानगरले डबलीको साङकेतिक कार्यक्रम, महसुस यात्रा गरेको थिय। जसमा सम्पदा सभ्यत

काठमाडौँका नवनिर्वाचित सांसदसँग सहकार्य गर्न आतुर छु: बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सबै सदस्यसँग सहकार्यको लागि आतुर भएको बताएका छन्। काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन सबैको साथ आवश्यक हुने भएकोले सहकार्य गर्न आतुर भएको बताएका हुन्। सामाजिक सजाल फेसबुकमार्फत बालेनले यस्तो आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका देशकै राजधानी हो। देशभरीका मानिसहरुको […]

बालेनसँग मिस नेपालको भेट, चेतनामूलक अभियानमा महानगरले सहकार्य गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चेतनामूलक अभियानमा मिस नेपालसँग सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार सहकार्यबारे छलफल भएको छ । मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठ र मेयर बालेनबीच भेटघाट भएको थियो । मेयरमा […]

डेंगु फैलिएपछि बालेन शाहको ३ बुँदे आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले डेंगुको संक्रमण फैलँदै गएको भन्दै महानगरबासीमा तीन बुँदे आग्रह गरेका  छन् । उनले डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै संक्रमण रोक्न सबै पक्षको सहकार्य जरुरी रहेको समेत बताएका छन् ।  ‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरू बढिरहेका छन् […]

मेयर बालेन शाहलाई एमालेसँग सहकार्य गर्न योगेश भट्टराईको प्रस्ताव (भिडिओसहित)

काठमाडौं, २९ साउन । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको सरकारको भर नपर्न काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन् । उनले काठमाडौंको फोहोर व्यवस्थापन वर्तमान सरकारले गर्न नसक्ने भन्दै एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेसँग फोहोर व्यवस्थापनको […]

बालेन र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ। दुवैबीच आज बिहान भेटघाट भएको हो। भेटवार्ताको क्रममा दुवैबीच फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको क्षेत्रमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरपालिकाले परिणाममुखी सहकार्य गर्ने विषयमा छलफल भएको छ। मेयर बालेन पछिल्लो पटक भेटघाटमा सक्रिय […]

बालेनलाई बधाई दिँदै माधव नेपालले भने– सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहसँग समन्वय र सहकार्य गर्न आफ्नो पार्टी सदैव तत्पर रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले...

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप